ARCHIVE
आइतबारको सेयर बजार : नेपाल हाईड्रो र हिमालय उर्जामा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १० करोडमाथिको[...]