ARCHIVE
५२.८९% ले बढ्यो जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी ७० रुपैयाँ ९३ पैसा (विवरणसहित)

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२.८९% ले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा बढेर ४ करोड १९ लाख ६३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले २ करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज[...]