×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

शुक्रबारदेखि जाल्पा लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा आउने, न्यूनतम १० कित्तादेखि भर्न पाईने !

काठमाडौं । आउँदो शुक्रबारदेखि जाल्पा लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि[...]

RECENT POSTS