×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्न थालेपछि नेप्से परिसूचक पनि समालियो, एकैदिन ४१.८४ अंकको बढोत्तरी

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको कारोबार भएको छ[...]

RECENT POSTS