ARCHIVE
इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारणसभा कात्र्तिक १२ गते हुने, कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष एजेण्डा
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको कात्तिक १२ गते शुक्रबार वार्षिक साधारणसभा हुने भएको हो । उक्त सभा एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे सुरु हुने भएको छ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष एजेण्डा रहको छ । यसैगरी[...]