×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रामपुर ठोक्सिला गाविसका तत्कालिन सचिवसहित ५ जनाविरुद्ध मुद्दा, मृत्यु भएकाकाे नाममा १६ लाख भत्ता प्रवाह !

उदयपुर । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल[...]

RECENT POSTS