ARCHIVE
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न प्रदेशका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं १ का लागि रंगेली, चैनपुर, उर्लाबारी शाखा तथा उप-शाखाका लागि केही कर्मचारी मागेको हो । यस्तै प्रदेश नं २ का जलेश्वर र लालबन्दी शाखा तथा उप-शाखा कार्यालयका लागि केही, वागमति प्रदेशका लागि चरिकोट शाखाको लागि[...]