×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सहकारीमा बचत गर्नेहरु होसियार ! कपिलवस्तु बचत तथा ऋण सहकारीमा १२ करोड हिनामिना, बचतकर्ताहरुले प्रशासन घेरे

कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा १२ करोड रकम हिनामिना भएको छ । कपिलवस्तुको तौलिहवास्थित रहेको सो सहकारी संस्थामा दुई वर्षअघि बचतकर्ताहरुको १२ करोड रकम हिनामिना भएको हो । सो घटनापछि अदालतमा मुद्धा चलि रहेको छ । तर २ बर्षदेखि अदालतमा मुद्धा चलिरहेको भए पनि अहिलेसम्म कुनै निर्णय नआएपछि बचतकर्ताहरुले[...]

RECENT POSTS