×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिटिजन्स बैंक र ऐना युनिसेक्स सैलूनबीच सम्झौता, सैलूनको सेवा सुविधामा विशेष छुट पाईने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ऐनायुनिसेक्स सैलून त्रिपुरेश्वर,काठमाडौंबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहकहरुले ऐनायुनिसेक्स सैलूनको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको[...]

RECENT POSTS