×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अपरेटरले तलब नपाएपछि छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द, २२० घरधुरी अन्धकारमा बस्न बाध्य

सिमकोट । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि[...]

RECENT POSTS