ARCHIVE
सरकारी कर्मचारी र बिचौलियाको मिलोमतो भएको राष्ट्रमा जनताले ठगिनबाट कहिले छुटकारा पाउलान् ?

अनुसा थापा । नेपाली जनताले सरकारबाट सेवासुविधा लिन पाउनु स्वाभाविकै हो । आखिरी सबैले करसंगै राजस्व बुझाएका छन् । नेपाल सरकारको निगरानीमा रहेका सरकारी संस्थाबाट नेपाली जनताले सित्तैमा सेवा उपभोग गर्न पाउनुपर्छ । तर, सरकारी कार्यालयहरुले सेवाग्राहीहरुको काम गर्न मान्दैनन् । सिधा रुपमा सरकारी कार्यालयका सम्बन्धित व्यक्ति भएकोतिर काम लिएर[...]