ARCHIVE
२०% लाभांश पारित गर्ने एजेन्डासहित बुटवल पावर कम्पनीले पुस २६ गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । बुटवल पावर कम्पनीले पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले २०% लाभांश पारित गर्ने एजेन्डा पेस गर्दैछ । यसले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको[...]