ARCHIVE
‘पूँजीबजार विरोधी व्यक्ति तथा राजनीतिक दललाई आगामी चुनावमा नो भोट’, शिव चन्द्र डोनको पनि एक्यबद्दता !

काठमाडौँ । नेपाली सेयर बजारका लगानीकर्तामाझ सामाजिक सञ्जालमा धेरैका आदर्श पात्र बनेका शिव चन्द्र डोनले ‘पूँजीबजार विरोधी व्यक्ति तथा राजनीतिक दललाई आगामी चुनावमा नो भोट’ अभियानमा एक्यबद्दता जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै सो अभियानमा आफ्नो पनि एक्यबद्दता रहेको जनाएका हुन् । केहि समययता सेयर[...]