ARCHIVE
आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल
काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।लघुवित्तले जारी पूँजी २ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने भएको हो । आईपिओ निष्काशनको लागि लघुवित्त कम्पनीले बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौताअनुसार सेयर निष्काशन भईसकेपछि सेयर रजिष्ट्रारको[...]
RECENT POSTS
सासु कोषविरुद्धको मुद्दाको आज सुनुवाई हुँदै !
अर्थ सरोकार
नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल
अर्थ सरोकार