×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रुडेन्सियल इन्स्योरेन्सको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो । अब कम्पनीको सेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत.(५१ः४९) कायम भएको छ ।

RECENT POSTS