×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कुमारी बैंक लिमिटेडद्धारा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले एक सूचना सनर्वजनिक गर्दै सेयर बिक्री गर्न लागेको जनाएको हो । उक्त सेयरको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको[...]

RECENT POSTS