ARCHIVE
नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीका समस्या हल गर्न पहल गर्ने

सुरुङ्गा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासंघले पहल गरिरहेको बताएक छन् । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै[...]