ARCHIVE
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुने, भयो दुवैको सेयर कारोबार रोक्का !

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुने भएका छन् । दुवै कम्पनीबीच मंगलबार एक आपसमा मर्जरमा जाने सम्झौता भएको हो । मर्जर सम्झौता भएसँगै आज बुधबारबाट दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ[...]