×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अपि पावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयर दिईने

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडको आज मिति २०७८ भाद्र २५ गते १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो साधारण सभाबाट कम्पनीले आ.व. २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयर दिने र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा.[...]

RECENT POSTS