ARCHIVE
एनआईसी एशिया बैंकको नयाँ सेवा सुरु, डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडाैं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणाली सुरु गरेको छ । बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हाे । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट[...]