ARCHIVE
झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा, यस्तो छ कारण !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । सीसीडी रेसियोका कारण झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् । एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक र प्राइम कमर्सियल बैंकलगायतकाले सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा[...]