ARCHIVE
धनगढीमा होम आइसोलेसनमा बसेका ४२ वर्षिय कोरोना संक्रमितको मृत्यु !
अर्थ सरोकार सम्बाददाता धनगढी । धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ कृष्णटोल बस्ने ४२ वर्षिय पुरुषको मृत्यु भएको हो । असोज २० गते संक्रमण पुष्टी भएका उनि होम आईसोलसनमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या आएपछि गएराती उनको मृत्यु भएको स्रोतले[...]