ARCHIVE
एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुट
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्ताबीच बैंकका ग्राहकलाई होटलको सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन[...]