×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल बङ्गलादेश बैंकको भेडेटार शाखाका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित हुनेमा २५ वर्षिय पुरुष !

अर्थ सरोकार सम्बाददाता  धनकुटा । नेपाल बङ्गलादेश बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनकुटाको भेडेटार शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकमा कार्यरत २५ वर्ष उमेरका २ पुरुष कर्मचारीमा कोरोना देखिएको हो ।  यद्यपी उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको छ । दुवै जनाले गत बिहिबार[...]

RECENT POSTS