ARCHIVE
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मंगलबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ६ जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा[...]