ARCHIVE
सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४५० कित्ता सेयर लिलामी खुला हुने भएको छ । बैंकले संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी[...]