ARCHIVE
आइतबार बढ्यो बजार : ९.०२ अंकले बढेको नेप्से १३४०.२९ विन्दुमा, कारोबार एक अर्वमाथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ९.०२ अंकले बढेर १३४०.२९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको २६ लाख ७८ हजार ५०७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ११ करोड १० लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा[...]