ARCHIVE
कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाद्वारा १० करोडको कोष स्थापना (भिडियो रिपोर्ट)
काठमाडौं । महानगरपालिकाले कोरोना भाइरस (कोभिड) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला[...]