ARCHIVE
एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं – एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर आज (बिहिबार, फाल्गुन २२ गते)देखि बिक्री खुल्ला भएको छ । कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । यस हकप्रद सेयरमा चैत १२ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीले उक्त सेयर जारी गर्नको लागि[...]