ARCHIVE
सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका, यस्तो छ बैंकले तोकेको ब्याजदर !
काठमाडौं – सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । बैंकले जारी गरेको ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि र बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य[...]