ARCHIVE
कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाडौंका ग्राहकलाई यस्तो उपहार
काठमाडौं – बैंक अफ काठमाडौं र नेपाल क्लियरिङ्ग हाउसबीच बैंकका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय ग्राहक खातामा उपलब्ध गराउने सहमती भएको छ । बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरीफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा १०० जम्मा हुनेछ । ग्राहकहरुले[...]