ARCHIVE
नबिल बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौं – नबिल बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले ट्रेनि असिस्टेन्ट पदका लागि ५० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १९ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
RECENT POSTS
एभरेष्ट बैंकमा राेजगारीकाे अवसर, याेग्यता +2 पास
अर्थ सरोकार
प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
अर्थ सरोकार