ARCHIVE
६२ करोड ७४ लाख रुपैयाँ रिजर्भ कोषमा रहेको गरिमा विकास बैंकको खुद नाफा १०.०२% ले बढ्यो…!
काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासमा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गरिमा विकासको यो नाफा गत वर्षको भन्दा १०.०२% ले धेरै हो । गत वर्ष[...]