ARCHIVE
‘बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको छ’ – अर्थमन्त्री (भिडियो रिपोर्ट)

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको बताउनुभयो । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा[...]