ARCHIVE
२०७६ भदौ २८ गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-२८ गते शनिबार । सेप्टम्बर १४, २०१९ । भदौ शुल्क पुर्णिमा । सूर्योदय : ०५:४८ – सूर्यास्त : ६:१० आजको राशिफल : मेष – शुभ समाचार सुन्न पाईएला। वृष – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । मिथुन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने । कर्कट – रोजगारीको अवसर मिल्ने। सिंह[...]