ARCHIVE
नेपालमा खुलेका बैंकहरुमा विदेशी पूँजी आयो भनेर डराउनु पर्दैन : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु नपर्ने बताउनु भएको छ । बिहिबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको उत्तर दिदै नेपालमा बैक मार्फत भित्रिएको पुँजीले अर्थब्यबस्थामा सकारात्क प्रभाव पारेको भन्दै डराउनु नपर्ने बताउनु भएको हो । नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र[...]