ARCHIVE
देवः विकास बैंकको खुद नाफा १३ करोड २९ लाख ८२ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं – देवः विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १३ करोड २९ लाख ८२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५.४७%ले कम हो । गत वर्ष बैंकको खुद नाफा १४ करोड ६[...]