ARCHIVE
नयाँ नेपाल लघुवित्तको साधारणसभा पौष ३० मा, सेयरधनीले कुनैपनि लाभांश नपाउने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । कम्पनीले यस वर्ष सेयरधनीलाई बोनस तथा नगद कुनै पनि लाभांश नदिई रितो हात पठाउने भएको छ । कम्पनीले साधारणसभा गर्नको लागि पौष १६ गतेदेखि पौष ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । [...]