ARCHIVE
बैंक अफ काठमान्डूले गर्यो १४% बोनस सेयर र ११% नगद दिने घोषणा
काठमाडौं – बैंक अफ काठमान्डूले २५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १४% बोनस सेयर र ११% नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिबाट प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको[...]