ARCHIVE
डिप्रोक्स लघुवित्तले २०% लाभांश पारित गर्न माघ ११ मा बोलायो एजीएम, कहिले हुँदैछ बुक क्लोज ?
एजिएम नोटिस : कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा हुने मिति : माघ ११ गते विवरण : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ देखि माघ ११ गतेसम्म बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : १०% बोनस[...]