ARCHIVE
उपेन्द्र यादवको अन्तर्वार्ता लिने एभिन्यूजका पत्रकारलाई ९८५१००५१८० नम्बरबाट आयो ज्यान मार्ने धम्की !

काठमाडौँ- एभिन्यूज खबरको कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई समाजवादी पार्टी नेपालका कार्यकर्ताले ज्यानमार्ने धम्की दिएका छन् । उनलाई ९८५१००५१८० बाट ज्यान मार्ने धम्की आएको हो । यता वीरगञ्जस्थित व्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । एभिन्यूज खबर टेलिभिजनमा आइतवार साँझ प्रसारित स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर[...]