ARCHIVE
सहारा विकास बैंकले लिलामी सेयर नपरेको पैसा फिर्ता दिँदै
काठमाडौं – सहारा विकास बैंकले लिलामी सेयर नपरेका लगानीकर्तालाई पैसा फिर्ता दिन थालेको छ । बुधबार (मंसिर २६ गते) देखि लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा फिर्ता गर्न थालिएको बैंकले उल्लेख गरेको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर[...]