ARCHIVE
शाखा विस्तारमा अघि बढ्दै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा
काठमाडौँ – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले मसिंर २६ गते बुढानिलकण्ठ–८, हात्तीगौडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ भने मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । [...]