×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुले नारायणी सामुदायिक अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका[...]

RECENT POSTS