ARCHIVE
लाष्ट रिमाइन्डर : नेपाल इन्भेष्टमेन्ट बैंकको २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर : कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक खुला भएको मिति : बिहीबार (जेठ १६ गते) कित्ता : २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर भर्न पाइने अन्तिम मिति : आज (बिहिबार, जेठ २३ गते) प्रति कित्ता न्यूनतम मूल्य : ३०० रुपैयाँ भर्न पाइने न्यूनतम कित्ता : ३ हजार कित्ता विवरण[...]