ARCHIVE
बंगलादेश बैंकको लाभांश घोषणा : सेयरधानीले १०.५३% नगद मात्र पाउने
काठमाडौं – नेपाल बंगलादेश बैंकले १०.५३% नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १०.५३% नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छ । हाल बंगलादेश बैंकको[...]