ARCHIVE
मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच सम्झौता, अब मलेसियाबाट ‘मेगा रेमीट’ मार्फत रकम पठाउन सकिने

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ । मलेसियाका[...]