ARCHIVE
सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच सम्झौता, बैंकका ग्राहकले उपचार खर्चमा ५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ – सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप-प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन् । म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा[...]