ARCHIVE
चार्टड एकाउन्टेन्ट फर्मले नै भ्याट नतिरेपछि अरुलाई के भन्ने ? कर कार्यालयले निकाल्यो चेतावनीसहितको सूचना !

काठमाडौँ- विभिन्न कार्यालयले मु.अ कर वा आयकर नतिरेको खबर नौलो होइन । तर करको हिसाव गर्ने र अरुलाई परामर्शसमेत गर्ने सिएहरुले नै कर नतिरेर कर कार्यालयले ताकेताको सूचना निकाल्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यसपाली यस्तै भएको छ । चार्टड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीको जेबिआरएच एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्ससहित[...]