ARCHIVE
गणपति माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, ३ लाख कित्ता आइपीओ ल्याउने प्रस्ताव पारित
काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा कार्तिक ३० गते (शुक्रवार) सम्पन्न भएको छ । सभाले वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभामा गणपतिले ३ लाख कित्ता आइपीओ ल्याउने प्रस्ताव पनि अनुमोदन गरेको हो । यसैगरी, उपयुक्त संस्था भेटेमा मर्ज[...]